खेलकुद सामग्री हस्तान्तरण

प्रभु बैंक लि. बट्टार शाखा प्रबन्धक दिपक सिंखडाबाट यस नुवाकोट आदर्श बहुमुखी क्याम्पसका फुटबल खेलाडीको लागि फुटबल बल र जर्सी सेट क्याम्पस प्रमुख भोलाप्रसाद पाण्डे मार्फत हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा व्यवस्थापन सङ्काय प्रमुख जितेन्द्र अर्याल, क्याम्पस प्राध्यापकहरु, विद्यार्थी खेलाडीहरुको उपस्तिथी रहेको थियो ।